दफा
सम्मानार्थ नेपालको नागरिकता प्रदान गर्न सकिने :

दफा ५ मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मानार्थ नेपालको नागरिकता प्रदान
गर्न सक्नेछ ।